fbpx
Rashifal Ad
Nepal Mediciti
किन बढ्न सकेन सेयर बजार ?
किन बढ्न सकेन सेयर बजार ?

सेयर बजारमा केही वर्षयता बर्सेनि दुई लाख नयाँ लगानीकर्ता  भित्रिने गरेका छन् । जलविद्युत कम्पनीले स्थानीयलाई अनिवार्य १० प्रतिशत सेयर दिनुपर्ने प्रावधानले ग्रामीण क्षेत्रका बासिन्दाका समेत हातहातमा सेयर पुगेको छ । अपूर्ण नै सही, अनलाइन सेयर कारोबार सुरु भएको छ...

आरएसडीसी लघुवित्तले सेयरधनीलाई १६ प्रतिशत लाभांश बाँड्ने
आरएसडीसी लघुवित्तले सेयरधनीलाई १६ प्रतिशत लाभांश बाँड्ने

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । सो लाभांश राष्ट्र...

नेप्से दोहोरो अंकले घट्यो
नेप्से दोहोरो अंकले घट्यो

साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६१ ले घटेर एक हजार १७८.४६ मा झरेको छ । सेन्सेटिभ परिसूचक २.७७ बिन्दुले घटेर २५७.१३ बिन्दुमा पुगेको छ । नेप्से...

नेप्से ३ अंकले घट्यो, २९ करोडको कारोबार
नेप्से ३ अंकले घट्यो, २९ करोडको कारोबार

दुई दिनसम्म उत्साहप्रद रुपमा बढेको सेयरबजार साताको अन्तिम दिन ओरालो लागेको छ । मंगलबार र बुधबार करिब २४ अंकले बढेको बजार बिहीबार ३.७ अंकले घटेर ११९१.०७ मा झरेको हो । बिहीबार निर्जीवन बिमा र म्युचुअल फन्डबाहेकका सबै समूहको सूचक घटेको...

सेयर बजारमा उछाल, २० अंकको वृद्धि, ५१ करोडकाे कारोबार
सेयर बजारमा उछाल, २० अंकको वृद्धि, ५१ करोडकाे कारोबार

सेयरबजार परिसूचक नेप्से मंगलबार २० अंकले बढेको छ । अन्य र म्युचुअल फन्डबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक २०.५७ अंकले बढेर ११९०.९ अंकमा पुगेको हो । दुई दिन लगातार करिब २६ अंकले घटेको बजार मंगलबार एक्कासि २० अंकले...

सेयर बजार परिसूचक दोहोरो अंकले घट्यो
सेयर बजार परिसूचक दोहोरो अंकले घट्यो

साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज ११.६३ बिन्दुले गिरावट आएको हो । आज नेप्से परिसूचक ११८४.७८ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १.९५...

नेप्से १३ अंकले घट्दा १ अर्ब ६२ करोडको कारोबार
नेप्से १३ अंकले घट्दा १ अर्ब ६२ करोडको कारोबार

लगानीकर्ताको आकर्षण घट्दै जाँदा सेयरबजार निरन्तर ओरालो लागेको छ । साताभरमा नेप्से परिसूचक १३ अंकले घट्दा कारोबार रकम पनि डेढ अर्बमा सीमित भएको छ । साताभरमा जम्मा १ अर्ब ६२ करोडको सेयर खरिदबिक्री भएको छ भने नेप्से परिसूचक १३.२१ अंकले...

सेयर बजार १२ सय अंकभन्दा तल
सेयर बजार १२ सय अंकभन्दा तल

सेयर बजार परिसूचक नेप्से बुधबार १० अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक १०.२६ अंकले नकारात्मक बन्दै ११९७.५५ अंकमा झरेको हो । बुधबार नेप्सेमा सूचीकृत सबै उपसमूह घटेका छन् । जलविद्युत, अन्य र जीवन...

सेयर बजार बढ्यो
सेयर बजार बढ्यो

सेयरबजार परिसूचक नेप्से मंगलबार ४ अंकले बढेको छ । बैंक, विकास बैंक, जलविद्युतलगायत समूह उकालो लागेपछि समग्र बजार परिसूचक ४.८७ अंकले बढेर १२०८ अंकमा पुगेको छ । नेप्से बढ्दा सबैको लघुवित्त र आँधीखोला लघुवित्तको सेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ...