fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ अर्थजगत

मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सहकार्य
मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक लिमिटेड र रेमिट टु नेपालबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको ४ हजार एजेण्टबाट भुक्तानी गर्न सकिनेछ । सम्झौतापत्रमा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र रेमिट टु...

नेपालीहरूमा बढ्दै छ विदेश मोह
नेपालीहरूमा बढ्दै छ विदेश मोह

हालैका दिनमा नेपालीहरूको विदेश मोह व्यापक रूपमा बढ्न थालेको छ । पासपोर्ट प्रक्रिया उदार बनाइएपछि वैदेशिक रोजगार र अध्ययनका लागिमात्रै होइन, घुमफिरका लागि समेत बिदेशिने क्रम बढ्न थालेको छ । गत वर्ष सन् २०१९ मा मात्र १३ लाख ७५ हजार...

हजारको नोट नसाटिएपछि खुलेको सहकारी : कुल बचत ४ अर्ब ६१ करोड
हजारको नोट नसाटिएपछि खुलेको सहकारी : कुल बचत ४ अर्ब ६१ करोड

तत्कालीन चारपाने गाउँ विकास समितिको चारपाने बजारमा २३ वर्ष अघि रु एक हजारको नोट खुजुरा बनाउन नसकेको सम्झना अझै ताजै छ महेन्द्रकुमार गिरीलाई । हाल विर्तामोड नगरपालिका- २ मा रहेको चारपाने आफैँमा सानो बजार, त्यसमाथि २३ वर्ष अघि एक हजारको...

तपाईंलाई थाहा छ, धितो राखेर ऋण लिएको सेयर बेच्न मिल्छ
तपाईंलाई थाहा छ, धितो राखेर ऋण लिएको सेयर बेच्न मिल्छ

हामीमध्ये अधिकांशलाई थाहा छ, घरजग्गा या अन्य कुनै पनि अचल सम्पत्ति धितो राखेर ऋण लिएपछि फुकुवा नभएसम्म किनबेच गर्न पाइँदैन । ऋण लिएको पैसा नतिरेसम्म त्यो सम्पत्ति सम्बन्धित बैंककै भएबराबर हुन्छ । अझ सुनचाँदीको हकमा धितोले खाम्ने स्थिति भएन भने...

नुवाकोटमा बजेट कार्यान्वयन निराशाजनक
नुवाकोटमा बजेट कार्यान्वयन निराशाजनक

नुवाकोट जिल्लाको विकासमा चालू आर्थिक वर्ष २०७६/७७ को विनियोजित बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । आवको आधा समय छ महिना पूरा हुँदा जिल्लामा संघीय सरकार मातहतका कार्यालयले २७.५ प्रतिशत र प्रदेश सरकार मातहतका कार्यालयको बजेट पाँच प्रतिशत मात्र खर्च...

लगानी व्यवस्थापन र संस्थागत गर्न माछापुच्छ्रे बैंकलाई अनुमति
लगानी व्यवस्थापन र संस्थागत गर्न माछापुच्छ्रे बैंकलाई अनुमति

नेपाल धितोपत्र बोर्डले लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा गर्नका लागि माछापुच्छ्रे बैंकलाई अनुमति दिएको छ । बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको बैंकलाई अनुमति दिएको...

सिद्धगुफाबाट भ्रमण वर्षको सुरुवात
सिद्धगुफाबाट भ्रमण वर्षको सुरुवात

तनहुँको भीमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफामा भ्रमण वर्षको सुरुवात गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सय नयाँ पर्यटकीय गन्तव्यको रूपमा सो गुफालाई सूचीकृत गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सिद्धगुफा विकास समितिले औपचारिक...

सुनको मूल्य ५ सय रूपैयाँ घट्यो
सुनको मूल्य ५ सय रूपैयाँ घट्यो

सुनको मूल्य मंगलबार प्रतितोला ५ सय रूपैयाँले घटेकोछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७४ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ५ सय रूपैयाँमा झरेको छ । मंगलबार छापावाला सुनको...

‘एसियाकै ठूलो’ महाशिला ढुंगा
‘एसियाकै ठूलो’ महाशिला ढुंगा

खेतको बीचमा एउटा विशाल ढुंगा छ, जसको पुरानो नाम मेहल ढुंगा हो । महाशिला गाउँपालिकामा पर्ने त्यो खेतको ढुंगा नेपालको मात्र नभएर ‘एसियाकै ठूलो’ ढुंगा भएको स्थानीयको दावी छ । करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको यो ढुंगा पर्वत घुम्न आउने...

बुद्ध एयरको नयाँ गन्तव्य राजविराज
बुद्ध एयरको नयाँ गन्तव्य राजविराज

बुद्ध एयरले आगामी  शनिबारदेखि सप्तरीको राजविराजमा दैनिक उडान गर्ने भएको छ । उडानको समय काठमाडौंबाट ११:२५ र राजविराजबाट १२:२० राखिएको छ । उडान अवधि झण्डै ३५ मिनेटको हुनेछ । यो उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई सुविधा पुग्नेछ । दैनिक उडानले...