fbpx
corona information

गृहपृष्ठ अर्थ समाचार

हिन्दुस्तान युनिलिभर र  इमामीबीच ब्रान्ड युद्ध
हिन्दुस्तान युनिलिभर र  इमामीबीच ब्रान्ड युद्ध

भारतका दुई प्रमुख सौन्दर्य प्रशाधन उत्पादकहरू हिन्दुस्तान युनिलिभर लिमिटेड र इमामीबीच ब्रान्ड युद्ध सुरू भएको छ । अमेरिकामा रंगभेदविरोधी ‘ब्ल्याक लाइभ म्याटर्स’ आन्दोलन सुरु भएपछि हिन्दुस्तान युनिलिभर लिमिटेडले आफ्नो उत्पादन ‘फेयर एन्ड लभ्ली’लाई रिब्रान्डिङ गरेर ‘ग्लो एन्ड लम्भी’ बनाउने निर्णय...

सुदूरपश्चिममा अर्को ग्यास उद्योग स्थापना
सुदूरपश्चिममा अर्को ग्यास उद्योग स्थापना

सुदूरपश्चिम प्रदेशमा दोस्रो ग्यास उद्योग सञ्चालनमा आएको छ । हालसम्म एउटा मात्रै रेडियन्ट ग्यास उद्योग रहेको सुदूरपश्चिममा बिहीबारदेखि सैपाल ग्यास उद्योग सञ्चालनमा आएको हो । कैलालीको गेटामा स्थापना गरिएको उद्योगले बिहीबारबाट ग्यास बजारमा पठाउन सुरु गरेको छ । २०७४ सालमा...

कर्णाली प्रदेशको बजेटमा सांसदहरू बीच जुट्यो सहमति
कर्णाली प्रदेशको बजेटमा सांसदहरू बीच जुट्यो सहमति

कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०७७/७८ का लागि ल्याएको बजेटको बार्गेनिङ्ग टुङ्गिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डल्लो परी रहेका केही बजेट शीर्षकहरु खण्डिकरण हुने भएपछि प्रतिपक्ष तथा सत्तापक्षका सांसद तथा सरकारको बार्गेनिङ टुंगिएको हो । सरकारले प्रतिपक्ष तथा...

कार्यालय प्रमुखसहित चार जना २ लाख ४१ हजार घुससहित अख्तियारको नियन्त्रणमा
कार्यालय प्रमुखसहित चार जना २ लाख ४१ हजार घुससहित अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्ल र सब-इन्जिनियर विरेन्द्र चन्दसहित चार जनालाई करिब अढाई लाख घुस रकमसहित पक्राउ गरेको छ । दैलेखको भगवतीमाई गाउँपालिका ३ सानटडा खोला तटबन्धन निर्माण...

घरेलुका कार्यालय सहयोगी १० हजार घुससहित पक्राउ
घरेलुका कार्यालय सहयोगी १० हजार घुससहित पक्राउ

बाराको घरेलु तथा साना उद्योग कार्यालय कलैयाका कार्यालय सहयोगी खेमराज चौधरी १० हजार घुस रकमसहित पक्राउ परेका छन् । करारमा कार्यरत चौधरी होटल सञ्चालन लागि अनुमति पत्र बनाइदिनका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेका बेला रंगेहात पक्राउ परेका हुन्...

सरकारको कोरोना कोषमा दुई अर्ब ३६ करोड रुपैयाँ संकलन
सरकारको कोरोना कोषमा दुई अर्ब ३६ करोड रुपैयाँ संकलन

कोरोना भाइरसबाट हुने कोभिड १९ रोकथाम एवं नियन्त्रणका लागि सरकारले गठन गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण कोषमा विभिन्न संस्था तथा व्यक्तिहरुले दुई अर्ब ३६ करोडभन्दा बढी रुपैयाँ गरेका छन् । कोरोना कोषमा असार १६ गतेसम्म दुई अर्ब ३६...

टेलिकम कम्पनीहरूले बेचे ३ करोड ७८ लाख सीम कार्ड
टेलिकम कम्पनीहरूले बेचे ३ करोड ७८ लाख सीम कार्ड

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको जनसंख्या भर्खरैमात्र ३ करोड पुगेको छ, तर नेपालका टेलिकम कम्पनीहरूले जनसंख्याभन्दा २६ प्रतिशत बढी सीम कार्ड बेचेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा प्रकासित वैशाखसम्मको विवरणअनुसार हाल सञ्चालनमा रहेका नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम), एनसेन र...

सेयर बजारमा दोस्रो दिन पनि ‘सकारात्मक सर्किट’
सेयर बजारमा दोस्रो दिन पनि ‘सकारात्मक सर्किट’

धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोवार स्थगन गरेको छ । स्टकका अनुसार मंगलबारकै लयमा नेप्सेमा उच्च अंकको वृद्धिसँगै कारोवार स्थगन भएको आज दोस्रो दिन हो । कोरोनाको कारण झण्डै १००...

आइसीएफसीको २ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत
आइसीएफसीको २ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

आइसीएफसी फाइनान्स लिमिटेडको २ लाख कित्ता ऋणपत्र मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २ लाख थान १२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ सूचीकरण गर्ने सम्झौता...