fbpx
अब मोबाइलबाटै राष्ट्रिय बिमा संस्थानको जीवन बिमा
अब मोबाइलबाटै राष्ट्रिय बिमा संस्थानको जीवन बिमा

राष्ट्रिय बिमा संस्थानले दिने जीवन बिमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै प्राप्त हुने भएको छ । पूर्णसरकारी स्वामित्वको नेपालकै पुरानो सो जीवन बिमा कम्पनीले बिमक र बिमितहरुका लागि उपयोगी हुने मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो । संस्थानले संविधान...

कर्णालीका सबै १७ लाख ७० हजार नागरिकको बिमा
कर्णालीका सबै १७ लाख ७० हजार नागरिकको बिमा

कर्णाली सरकारले प्रदेशका सबै नागरिकको एक लाख रुपैयाँबराबरको बिमा गरिदिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राष्ट्रिय बिमा कम्पनीसँग मिलेर कर्णाली प्रदेशका १७ लाख ७० हजार नागरिकको सामूहिक दुर्घटना बिमा सम्झौता गरेको हो । सम्झौतामा बिमा कम्पनीका प्रमुख कार्यकारी...

पोखरामा बिमा संस्थानको जीवन बिमा अभिकर्ता तालिम
पोखरामा बिमा संस्थानको जीवन बिमा अभिकर्ता तालिम

राष्ट्रिय बिमा संस्थानले पोखरामा जीवन बिमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको छ । भदौ २६ देखि २८ गतेसम्म भएको तालिममा ५० जनाको सहभागिता थियो । तालिममा बिमाको परिचय, सिद्धान्त, प्रकार र राष्ट्रिय बिमा संस्थानका बिमालेखबारे जानकारी गराइएको थियो । त्यसैगरी...

प्राइमलाइफद्वारा अर्घाखाँचीमा नयाँ अभिकर्तालाई तालिम
प्राइमलाइफद्वारा अर्घाखाँचीमा नयाँ अभिकर्तालाई तालिम

प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँचीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको छ । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले स्वीकृति प्रदान गरेको तालिममा जिल्लाका विभिन्न स्थानबाट नयाँ अभिकर्ताको सहभागिता थियो । बिमाको पहुँच पु­-याउन 'घरघरमा प्राइमलाइफ जनजनमा प्राइमलाइफ' भन्ने उद्देश्यसहित कम्पनीले उक्त...

सानिमा लाइफ इन्स्योरेन्सको एकदिने बिमा अभिमुखीकरण
सानिमा लाइफ इन्स्योरेन्सको एकदिने बिमा अभिमुखीकरण

मानव जीवनमा बिमाको महत्व र फाइदाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सुनसरीको इटहरीमा प्रदेश १ का १४ जिल्लामा रहेका शाखाका प्रबन्धक तथा कर्मचारीलाई सानिमा लाइफ इन्स्योरेन्सले एकदिने बिमा अभिमुखिकरण सम्पन्न गरेको छ । शाखा कार्यालयका कर्मचारीमार्फत जिल्लाका ग्रामीण भेगमा बिमाको महत्व...

पर्यटन मजदुरले गराए ५६ जनाको बिमा
पर्यटन मजदुरले गराए ५६ जनाको बिमा

पर्यटन क्षेत्रमा काम गर्ने मजदुरले एक वर्षको अवधिमा ५६ जनाको बिमा गराएका छन् । पर्यटन मजदुर समाज नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा कोषाध्यक्ष भीमसेन टी लामाले एक वर्षमा समाजले ५६ जना मजदुरको १० लाखको बिमा गरेको जानकारी दिएका हुन् । कार्यक्रमका...

सिटिजन लाइफ र ई-सेवाबीच साझेदारी
सिटिजन लाइफ र ई-सेवाबीच साझेदारी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र अनलाईन पेमेन्ट सिस्टम ई-सेवाबीच अनलाईन पेमेन्टमार्फत बीमाशुल्क भुक्तानी सहज बनाउने साझेदारी भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख सञ्चालन अधिकृत दशरथमनि खड्का र ई-सेवाका कार्यकारी अधिकृत सुभाष सापकोटाबीच...

मोरङमा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु
मोरङमा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु

मोरङमा आइतबारदेखि स्वास्थ्य बीमा दर्ता कार्यक्रम सुरु भएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई बीमा कार्ड प्रदान गरी कार्यक्रमको सुभारम्भ गरेका हुन् । मन्त्री घिमिरेले मोरङमा तदारुकताका साथ...

एलआईसीले मनायो १८औं वार्षिकोत्सव
एलआईसीले मनायो १८औं वार्षिकोत्सव

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपालले) आइतबार १८औं वार्षिकोत्सव मनाएको छ । १८औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत एलपी दासले कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्दै एलआईसी नेपाललाई उत्कृष्ट बीमक बनाउन कार्य गर्ने सवै अभिकर्ता, बजार प्रतिनिधि, एजेन्सी म्यानेजर, कर्मचारी, बीमित,...

आईएमई लाइफले मनायो दोस्रो वार्षिकोत्सव
आईएमई लाइफले मनायो दोस्रो वार्षिकोत्सव

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको दोस्रो वार्षिकोत्सव मनाएको छ । आइतबार आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले चालु आर्थिक वर्षमा थप शाखा विस्तार गरेर बीमित, अभिकर्ता तथा सेवाग्राहीको पहुँलाई सर्वसुलभ बनाउने नीति तर्जुमा गरिने बताए...