fbpx
NIC ASIA- magh 1
नेपाल पुनर्बिमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच सम्झौता
नेपाल पुनर्बिमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच सम्झौता

नेपाल पुनर्बिमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच पुनर्बिमा सम्झौता भएको छ । सम्झौतापत्रमा पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् । पुनर्बिमा कम्पनी र प्रभु लाइफबीचको सम्झौताअनुसार सरकारले...

बिमा कम्पनीलाई पुँजीवृद्धिका लागि दिइएको थप समय पनि सकिँदै
बिमा कम्पनीलाई पुँजीवृद्धिका लागि दिइएको थप समय पनि सकिँदै

बिमा समितिले पुँजी वृद्धिका लागि बिमा कम्पनीहरुलाई ६ महिनाको समय थप्नेबारे छलफल थालेको छ । २१ वटा कम्पनीले बिमा चुक्ता पुँजी पुर्याउन नसक्ने देखिएपछि समितिले असार मसान्तसम्म पुँजी बढाउन मिल्ने गरी समथ थप्ने समितिको तयारी छ । यसो गर्दा हुने...

सिद्धार्थ बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
सिद्धार्थ बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सिद्धार्थ बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले हस्ताक्षर गरेका छन् । मंगलबार भएको सम्झौताअनुसार बैंकका ग्राहकले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी...

वैदेशिक रोजगार बिमा : माघदेखि पुलमार्फत बिमालेख
वैदेशिक रोजगार बिमा : माघदेखि पुलमार्फत बिमालेख

वैदेशिक रोजगार बिमामा बिचौलियालाई हाबी हुन नदिन बिमा समितिले पुलमार्फत बिमालेख जारी गर्ने भएको छ । वैदेशिक रोजगारी बिमामा बढ्दै गएको विकृतिलाई रोक्न समितिले वैदेशिक रोजगार बिमा पुलमार्फत गर्ने तयारी थालेको हो । आगामी माघबाट पुलमार्फत बिमालेख जारी गरिने बिमा...

अब जनता बैंकबाटै सिटिजन लाइफ इन्स्योरेन्सको सेवा
अब जनता बैंकबाटै सिटिजन लाइफ इन्स्योरेन्सको सेवा

जनता बैंक नेपाल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेनस सेवासम्बन्धी सम्झौता भएको छ । ग्राहकलाई एकद्वार सेवा प्रणालीमार्फत बिमा सेवा दिने अभिप्रायले इन्स्योरेन्स कम्पनीहरुसँग सम्झौता गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसँग पनि सम्झौता गरिएको जनता बैंकले जनाएको छ । जनता...

एनआईसी एशिया र सानिमा लाइफ इन्स्योरेन्सबीच सम्झौता
एनआईसी एशिया र सानिमा लाइफ इन्स्योरेन्सबीच सम्झौता

एनआईसी एशिया बैंक र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकले बैंकका शाखाबाट सहज रुपमा सानिमा लाइफ इन्स्योरेन्सका जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत...

एनआईसी एशिया र सन नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता
एनआईसी एशिया र सन नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

एनआईसी एशिया बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार अब एनआईसी एशियाका ग्राहकले मुलुकभरका २ सय ७० वटै शाखाबाट सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख...

सगरमाथा इन्स्योरेन्सको स्मार्ट कार्ड अब विराटनगरमा
सगरमाथा इन्स्योरेन्सको स्मार्ट कार्ड अब विराटनगरमा

सगरमाथा इन्स्योरेन्स कम्पनीले मंगलबारदेखि प्रदेश १ मा ‘भीआईपी अन द स्पोट’ स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ । उपत्यकामा यसअघि नै सञ्चालनमा रहेको सो कार्ड  विराटनगरबाट नै वितरण गर्न सुरु गरेको छ । सवारी साधन को बीमालाई लक्षित गरी ल्याईएको सो...

एक करोडको घर चार हजारमै बिमा
एक करोडको घर चार हजारमै बिमा

अब एक करोडको घर चार हजार रुपैयाँमै बिमा हुने भएको छ । बिमा समितिले सम्पत्ति बिमा निर्देशिका परिमार्जन गरी एक करोड रुपैयाँसम्म लगानीमा निर्मित घरका लागि वार्षिक चार हजार बिमा शुल्क तिरे पुग्ने व्यवस्था गरेको हो । परिमार्जित निर्देशिका माघ...

बाजुरामा नौ महिनामा १९ हजारको स्वास्थ्य बिमा
बाजुरामा नौ महिनामा १९ हजारको स्वास्थ्य बिमा

बाजुरामा चैतदेखि सञ्चालन भएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी देखिएको छ । स्वास्थ्य बिमा गर्नका लागि उत्साहित बन्दै गएको पाइएको हो । सामाजिक सुरक्षा विकास समितिले २०७४ चैतदेखि सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म १९ हजार ६०९ जना आबद्ध भइसकेका छन्...