fbpx
Rashifal Ad
असिना पानीले लाखौँको तरकारी र अन्न बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग
असिना पानीले लाखौँको तरकारी र अन्न बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग

भक्तपुर। हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदे बालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ । बुधबार अपराह्न चाँगुनारायण नगरपालिका क्षेत्रमा हावाहुरीसँगै आएको असिना पानीले लाखौँ रुपैयाँ बराबरको तराकारी खेती, गहुँ बाली र आलु खेती नष्ट...

महाकालीमा चार वटा पक्की पुल निर्माण पुल निर्माणको काम तीव्र
महाकालीमा चार वटा पक्की पुल निर्माण पुल निर्माणको काम तीव्र

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण गरिँदै । पुल निर्माणका लागि हालै इटलीबाट रु आठ करोडको हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा ल्याइपुर्याइएको छ । उक्त मेशिन ल्याइएसँगै पुल निर्माणको कामले गति...

कर्णाली सरकारको प्राथमिकतामा उत्तरी नाका, एक वर्षभित्रै सञ्चालनको तयारी
कर्णाली सरकारको प्राथमिकतामा उत्तरी नाका, एक वर्षभित्रै सञ्चालनको तयारी

बिनोद शाही । सुर्खेत । छिमेकी देश चीनसँग जोडिएका कर्णालीका उत्तरी नाकाहरू सञ्चालनमा ल्याउने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । प्रदेशको सीमाना भारतसँग नजोडिएको र तत्काल उत्तरी नाकाहरू सञ्चालनमा नआए प्रदेशको समृद्धिमा बाधा हुने भन्दै कर्णाली प्रदेश सरकारले उत्तरी...

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला काठमाडौंमा
अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला काठमाडौंमा

काठमाडौं । १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार घरेलु उद्योग महोत्सव’ आगामी वैशाख १४ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । देशभरका लघु, घरेलु तथा साना उद्योगका उत्पादन अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न यो आयोजना गरिएको हो । नेपाल घरेलु तथा...

नेपालमा रेल : चीनबाट आउने कुरामात्रै, भारततर्फको काम धमाधम
नेपालमा रेल : चीनबाट आउने कुरामात्रै, भारततर्फको काम धमाधम

काठमाडौं । चीनबाट रेलमार्ग जोड्ने भन्दै हल्ला गरिएको लामै समय भयो । विशेषगरी प्रधानमन्त्री केपी ओली पहिलोपटक सिंहदरबारको यात्रा तय गर्दा उनले रेलको विषयमा चर्कै हल्ला गरे । मानौ चीनको रेल सञ्जाल नेपालभर विस्तार भइसक्यो । चीनबाट नेपाल जोड्ने रेलमार्गको...

नेपालका पाँच स्थानमा जोडिँदै रेलमार्ग, आगामी मंसिरभित्रै डिपिआर सम्पन्न गर्ने लक्ष्य
नेपालका पाँच स्थानमा जोडिँदै रेलमार्ग, आगामी मंसिरभित्रै डिपिआर सम्पन्न गर्ने लक्ष्य

रमेश लम्साल/हरि लामिछाने । काठमाडौं । भारत सरकारको सहयोगमा नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् । आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउनेछ । नेपाल र भारतबीच भएको समझदारीअनुसार बर्दिबास–जयनगर ६८ दशमलव ७२ किलोमिटर...

हुलाकी सडक : जहाँ हिउँदमै गाडी चल्न मुस्किल
हुलाकी सडक : जहाँ हिउँदमै गाडी चल्न मुस्किल

बाँके । बाँके नरैनापुर गाउँपालिकाका वडामा सार्वजनिक यातायातका साधन चल्ने सडक अझैसम्म बनेको छैन । भएकै सडकको अवस्था पनि यति खराब छ कि, बर्खायामको त कुरा छोडौं हिउँदका दिनमा पनि सार्वजनिक सवारी साधन चल्दैनन् । अहिलेजस्तै गतिमा सडक निर्माणको काम...

पशुपालनमा आत्मनिर्भर बन्दै मेल्लेख गाउँपालिका
पशुपालनमा आत्मनिर्भर बन्दै मेल्लेख गाउँपालिका

अछाम । अछामको मेल्लेख गाउँपालिका पशुपालनमा करिब आत्मनिर्भर बनेको छ । यहाँ सबैजसो वडाका किसान पशुपालनका हिसाबले निकै अगाडि भएका कारण गाउँपालिका नै पशुपालन र मासुजन्य वस्तुमा करीवकरीव आत्मनिर्भर अवस्थामा देखिएको हो । मेल्लेख गाउँपालिकामा आवश्यक बाख्रा र भैँसी तथा...

नारायणगढ–मुग्लिन सडक खण्डका पुल एक वर्षमै बनाइने
नारायणगढ–मुग्लिन सडक खण्डका पुल एक वर्षमै बनाइने

नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण गर्न बाँकी रहेका १४ वटा पुल एक वर्षभित्रमा सम्पन्न गर्ने गरी नयाँ ढंगबाट निर्माण योजना तयार गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ मन्त्री नियुक्त भई कार्यप्रारम्भ गरेका दिन विश्व बैंकसँग ती पुलका...

उखु किसान  भुक्तानी नहुँदा आर्थिक मारमा 
उखु किसान  भुक्तानी नहुँदा आर्थिक मारमा 

वीरगञ्ज पूर्व । पश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योग लिमिटेडले हालसम्म किसानलाई रु ४० करोड भुक्तान गर्न नसक्दा उखु उत्पादक किसान मारमा परेका छन् । उद्योगले बुधबारसम्म किसानबाट रु दुई अर्ब मूल्य बराबरको उखु खरिद गरेर रु एक...