fbpx
Rashifal Ad
Nepal Mediciti
कञ्चनपुरमा युरियाको चर्को अभाव
कञ्चनपुरमा युरियाको चर्को अभाव

कञ्चनपुरका किसानलाई धानखेतीका लागि रासायनिक मल युरियाको चर्को अभाव भएको छ । अनुदानको मल नपाएपछि किसानले भारतबाट अवैध रूपमा भित्र्याइएको रासायिनक मल युरियाको प्रयोग गर्नुपरेको छ । व्यापारीले तोकेको चर्को मूल्यमा किसानले युरिया खरिद गर्दै आएका छन् । भारतबाट भित्र्याइएको...

धनुषा र महोत्तरीमा मल अभाव, उत्पादन घट्ने चिन्ता
धनुषा र महोत्तरीमा मल अभाव, उत्पादन घट्ने चिन्ता

धनुषा र महोत्तरीका किसानहरु मल नपाएपछि उत्पादन घट्ने भन्दै चिन्तित बनेका छन् । धनुषा र महोत्तरीमा वर्षेनी ७१ हजार हेक्टर जमिनमा गहुँ खेती हुँदै आए पनि मल नपाएपछि किसान मारमा परेका हुन् । खेतीका लागि डीएपी, युरिया, पोटासलगायत ६५ हजार...

बर्दिबासमा महत्वाकांक्षी मेयर कृषि कार्यक्रमको काम प्रारम्भ
बर्दिबासमा महत्वाकांक्षी मेयर कृषि कार्यक्रमको काम प्रारम्भ

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले मेयर कृषि कार्यक्रमको महत्वाकांक्षी योजना अघि सारेको छ । बर्दिबास–६ को रातु नदी उकासको ७५ बिघा जग्गामा मेयर कृषि कार्यक्रमको योजनामा काम थालिएको नगर कार्यपालिका कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७५/०७६ को नगरसभाबाट नै...

बँदेलले मकै सखाप, कृषक भन्छन्- कृषिमन्त्रीबाट उब्जनी भराइपाऊँ
बँदेलले मकै सखाप, कृषक भन्छन्- कृषिमन्त्रीबाट उब्जनी भराइपाऊँ

अर्घाखाँचीको सितगंगा १० का कृषकले बारीका लगाएको मकै बँदेलले नोक्सानी पार्न थालेको छ । मकैले धान चमर गर्न थालेपछि बँदेल बारीमा पस्न थालेको छ । हर्रेमा मात्र सयौं रोपनीभन्दा बढी बारीको मकै बँदेलले नोक्सान गरेको वडा अध्यक्ष हिम्मत पोख्रेल बताउँछन्...

बाँदरले सताएपछि व्यावसायिक बेसार खेती
बाँदरले सताएपछि व्यावसायिक बेसार खेती

बाँदरले सताएपछि पाल्पाको रामपुर नगरपालिका–७ को माथिल्लो बस्तीका कृषकले वडा कार्यालयको सहयोगमा अहिले बेसार खेती सुरु गरेका छन् । गाउँमा बाँदर आतंक बढेपछि वडा कार्यालयले अन्नबालीको विकल्पका रुपमा बेसार खेतीलाई प्रवर्द्धन गर्दै बीउबिजनमा सहयोग गरेको छ । मकै उत्पादन हुने...

रामपुरका वैज्ञानिक नयाँ जातको गाई विकास गर्दै
रामपुरका वैज्ञानिक नयाँ जातको गाई विकास गर्दै

हिमालको लुलु गाईले यहाँको गर्मी सहन सक्ने भएसँगै वैज्ञानिकलाई नयाँ जातको गाई विकास गर्न बाटो खुलेको छ । रामपुरको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको गोठमा ल्याएका आठ गाईमध्ये तीनवटा गाई ब्याइसकेका छन् । ती गाईले यहाँको तापक्रममा पनि हिमालकै जति दूध...

तेह्रथुमका किसानलाई मकै छोडाउने र घाँस काट्ने मेसिन वितरण
तेह्रथुमका किसानलाई मकै छोडाउने र घाँस काट्ने मेसिन वितरण

तेह्रथुमको म्याङलुङ नगरपालिकाले किसानलाई मकै छोडाउने र घाँस काट्ने मेसिन वितरण गरेको छ । नगरपालिकाभित्र बसोबास गर्ने किसानहरुलाई सहज होस भन्ने उदेश्यले मकै छोडाउने मेसिन ३५ वटा अनुदानमा र ३५ वटा धास काट्ने मेसिन ५० प्रतिशत अनुदानमा वितरण गरेको हो...

कर्णाली प्रदेश : कृषि मन्त्रालयको पुँजीगत खर्च ४३ प्रतिशत
कर्णाली प्रदेश : कृषि मन्त्रालयको पुँजीगत खर्च ४३ प्रतिशत

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५/७६ मा ४३.३७ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगततर्फ मन्त्रालयले उक्त बजेट खर्च गरेको प्रवक्ता हरि पण्डितले जानकारी दिए । मन्त्रालयका लागि कुल विनियोजित रकम ३८ करोड ५ लाख...

पाल्पामा स्थानीय जातका कुखुरा संरक्षण गरिँदै
पाल्पामा स्थानीय जातका कुखुरा संरक्षण गरिँदै

पाल्पाको माथागढी गाउँपालिकाले स्थानीय जातको कुखुरा संरक्षण अभियान थालेको छ । बजारमा स्थानीय जातको कुखुराको माग बढ्दै गएपछि कृषकको आर्थिकस्तर उकास्न संरक्षण अभियान थालिएको हो । आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाले स्थानीय कुखुरा संरक्षण अभियान कार्यक्रमअन्तर्गत ४ लाख रूपैयाँ विनियोजन...

प्रदेश नं १ मा ७२ प्रतिशत रोपाइँ
प्रदेश नं १ मा ७२ प्रतिशत रोपाइँ

प्रदेश नं १ मा आइतबारसम्म ७२ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका अनुसार प्रदेश नं. १ को ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । सबै ठाउँमा सिँचाइ सुविधा नपुग्दा र समयमै वर्षा...