fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३५)

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३५)

शुक्र ग्रहलाई पहिले के नामले चिनिन्थ्यो ?

loksewa-newskarobar.com

१. सौर्यमण्डलको तातो र चम्किलो ग्रह कुन हो ?
– शुक्र ग्रह

२. ‘Morning star and Evening Star’ भनेर कुन ग्रहलाई
बुझिन्छ ?
– शुक्र ग्रह

३. ‘Bringer of light, Bringer of Dauh’ भन्नाले कुन ग्रहलाई बुझिन्छ ?
– शुक्र ग्रह

४. सूर्य, तारा लगायतका आकाशीय पिण्डहरुको कोणहरु केबाट नापिन्छ ?
– सेक्सटान्ट

५. ‘Earth Sister Planet,Twin Planet’ भन्नाले कुन ग्रहलाई चिनिन्छ ?
– शुक्र ग्रह

६. शुक्र ग्रहलाई पहिले के नामले चिनिन्थ्यो ?
– रहस्यमय ग्रह

७. पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो ?
– शुक्र ग्रह

८. सन् १९६२ मा शुक्र ग्रहको सफल यात्रा गर्ने अन्तरिक्षयान कुन हो ?
– मेरिनर २

९. ‘पृथ्वी’ सौर्यमण्डलको कतिऔँ ठूलो ग्रह कुन हो ?
– पाँचौँ

१०. पृथ्वीको उत्पत्ति कहिले भएको मानिन्छ ?
– ४ अर्ब ५६ करोड वर्षअघि

११. प्राणीको विकास भएको एक मात्र ग्रह कुन हो ?
– पृथ्वी

१२. निलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
– पृथ्वी

१३. पृथ्वीको कति प्रतिशत भू–भाग पानीले ओगटेको छ ?
– ७०.४ प्रतिशत

१४. पृथ्वीलाई केही देशका जनश्रुतिक कथामा फरक नाम दिईएको छ,त्यो नाम के हो ?
– मेटल स्टार

१५.पृथ्वीको एक मात्र उपग्रह छ, त्यो कुन हो ?
– चन्द्रमा

१६. ‘World, mother earth’ भनेर कुन ग्रहलाई चिनिन्छ ?
– पृथ्वी

१७. पृथ्वीको बायुमण्डलीय संरचनाअनुसार जल सबैभन्दा बढी कुन तत्व छ ?
– नाईट्रोजन (७८.८)

१८. पृथ्वीको बायुमण्डलीय संरचना अनुसार जल बास्प कति प्रतिशत रहेको छ ?
– एक प्रतिशत

१९. सौर्यमण्डलका सदस्यहरुले सूर्यको परिक्रमा कसरी गर्दछन् ?
– कक्ष बनाएर

२०. सूर्यबाट सबैभन्दा टाढाको ग्रह कुन हो ?
– बरुण ग्रह

प्रकाशित समय १६:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु