fbpx
Nepal Mediciti

गृहपृष्ठ बंगलाचुली गाउँपालिका अध्यक्ष वलीको गाडीमा आगजनी

बंगलाचुली गाउँपालिका अध्यक्ष वलीको गाडीमा आगजनी

nkarobar-newskarobar

दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीको गाडीमा आगजनी भएको छ । अध्यक्ष वली चढ्ने रा १ झ १५२ नम्बरको सरकारी गाडीमा शनिबार मध्यराति आगजनी भएको हो ।

गाउँपालिकाको वडा नम्बर ५ कार्यालय परिसरमा राखेको गाडी आगजनीबाट पूर्णरुपमा क्षति भएको अध्यक्ष वलीले बताए । आगो कसले र किन लगाएको हो भन्ने खुल्न सकेको छैन । घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित समय ०८:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु