fbpx
corona information

गृहपृष्ठ ताजा खबर

जाजरकोट अस्पताल किन बन्दैछ बेहाल, छैन सिटामोल 
जाजरकोट अस्पताल किन बन्दैछ बेहाल, छैन सिटामोल 

हेमन्त केसी । जाजरकोट । जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा गएको र त्यहीँबाटै बिदेश भ्रमणमा रहेका कारण अस्पतालसहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ । अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा निसराज बस्नेत...

महासंघमा फेरी प्रत्यक्ष निर्वाचित अध्यक्षको पक्षमा लबिङ, शेखर गोल्छा अध्यक्ष बन्न रोक्ने कसरत !
महासंघमा फेरी प्रत्यक्ष निर्वाचित अध्यक्षको पक्षमा लबिङ, शेखर गोल्छा अध्यक्ष बन्न रोक्ने कसरत !

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभामा विधान संशोधनको प्रस्ताव आउने भएको छ । २०७३ मंसिर ४ गते संशोधन गरिएको महासंघको विधान १८ महिना नवित्दै फेरी संशोधन गर्न लागिएको हो । महासंघको विधान संशोधनको विषयमा छलफल शुरु भएको र...

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही
प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

नारायण अधिकारी । चितवन । नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्छन् । दुई दशक लामो पत्रकारिता जीवनको शुरुआती क्षणमा सोही क्षेत्रको बगरमा घडियाल गोही घाम...

चौध वर्षपछि आफन्तको शव उत्खनन
चौध वर्षपछि आफन्तको शव उत्खनन

दैलेख । तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि आफैं उत्खनन गरेका छन् । नेपाली सेनाले माओवादीका नाममा हत्या गरेका र शव बेपत्ता पारिएका परिवार धमाधम...

पूर्व भारतीय सैनिकका परिवारको आहारा, श्रीमानको पेन्सन नै बुढेसकालको साहारा
पूर्व भारतीय सैनिकका परिवारको आहारा, श्रीमानको पेन्सन नै बुढेसकालको साहारा

तिलक गाउँले । बाँके । बर्दिया ठाकुरबाबा नगरपालिका ४ की बिष्णुकुमारी शाही एकल महिला हुन् । उनका पति नन्दबहादुर शाही पूर्व भारतीय सैनिक हुन् । तर उनी यो संसारमा छैनन् । उनी यो संसारमा नभए पनि उनले भारतीय सैनिकमा पाएको...

ट्याक्टर र माइक्रो बस ठोक्किदा ९ जना घाइते
ट्याक्टर र  माइक्रो बस ठोक्किदा ९ जना घाइते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नजिकै एयरपोर्ट चोकमा ट्याक्टरसँग माइक्रो बस ठोक्किदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अबसथा गम्भीर भएकाले थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । वीरेन्द्रनगर सुर्खेतबाट नेपालगन्जतर्फ गइरहेको देउती नागरिक...

सामुदायिक विद्यालय : पुस्तकालयको नाउँमा लूटैलूट
सामुदायिक विद्यालय : पुस्तकालयको नाउँमा लूटैलूट

रामजी दाहाल, काठमाडौं/श्रवण देव, राजविराज/मनिष दुवाडी, धादिङ । गएको २१ फागुन सप्तरीको विष्णुपुर गाउँपालिकास्थित जनता मावि, खुरहुरियाको पुस्तकालयमा पुग्दा त्यहाँ प्राविधिक शिक्षा, इलेक्ट्रोनिक डिभाइस एण्ड सर्किट, इलेक्ट्रिक टेक्नोलोजी, माइक्रो प्रोसेसर, डाटाबेस म्यानेजमेन्ट, वेब टेक्नोलोजी, मोडल डिजिटल इलेक्ट्रोनिक, कम्प्युटर नेट वर्क...

कर्णाली–रारा पर्यटन वर्ष : एक वर्षमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य
कर्णाली–रारा पर्यटन वर्ष : एक वर्षमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य

सुर्खेत । कर्णाली प्रदेश सरकारले २०७५ साललाई कर्णाली–रारा पर्यटन वर्षका रुपमा मनाउने भएको छ । बैसाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट पर्यटन वर्षको औपचारिक उद्घाटन गर्ने भएका छन् । एक वर्षमा पाँच लाख पर्यटक कर्णालीमा भित्र्याउने लक्ष्यसहित...

नेपालका पाँच स्थानमा जोडिँदै रेलमार्ग, आगामी मंसिरभित्रै डिपिआर सम्पन्न गर्ने लक्ष्य
नेपालका पाँच स्थानमा जोडिँदै रेलमार्ग, आगामी मंसिरभित्रै डिपिआर सम्पन्न गर्ने लक्ष्य

रमेश लम्साल/हरि लामिछाने । काठमाडौं । भारत सरकारको सहयोगमा नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् । आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउनेछ । नेपाल र भारतबीच भएको समझदारीअनुसार बर्दिबास–जयनगर ६८ दशमलव ७२ किलोमिटर...

बैतडीका १६ वडामा स्वास्थ्यचौकी नै छैनन्, बिरामी समस्यामा
बैतडीका १६ वडामा स्वास्थ्यचौकी नै छैनन्, बिरामी समस्यामा

बैतडी । बैतडीका ८४ वटा वडामध्ये १६ वटा वडा स्वास्थ्यचौकी नहुँदा समस्या भएको छ । नयाँ संरचनाअनुसार बैतडी ८४ वटा वडामा विभाजित भएपछि सबै वडामा स्वास्थ्य सेवा पु¥याउन कठिन भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले जानकारी दिए...