fbpx
Nepal Mediciti

गृहपृष्ठ युक्रेनमा नेतालाई यसरी हालियो डस्टबिनमा (भिडियोसहित)

युक्रेनमा नेतालाई यसरी हालियो डस्टबिनमा (भिडियोसहित)

ukraine-leader-newskarobar

युक्रेनमा भ्रष्टाचार विरोधी अभियन्ता एवं कट्टरपन्थीहरुले नेताहरुलाई फोहोर भरिएको डस्टबिन (डम्पस्टर)मा हालेका छन् । फोहोरमा फालिएका नेताहरुलाई केही समय उनीहरुले निस्कनसमेत नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सेप्टेम्बर १५ मा युक्रेनको संसद भवनअगाडि बसेका भ्रष्टाचार विरोधी अभियन्ताहरुले विटाली जुरावस्कीलगायतका नेतालाई समातेर लगेर डस्टबिनमा हालिदिएका हुन् । उनीहरुले स्थानीय संसदका उपसभामुखलाई पनि डस्टबिनमा हालेको समाचारमा उल्लेख छ ।

प्रकाशित समय १०:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु