fbpx
Nepal Mediciti

गृहपृष्ठ चीनको सिचुवानमा भूकम्प, १ को मृत्यु, २९ घाइते

चीनको सिचुवानमा भूकम्प, १ को मृत्यु, २९ घाइते

चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पले १ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार आइतबार बिहान ६.४२ बजे ५.४ म्याग्नीच्युडको भूकम्प गएको हो हो । २९ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । घाइते सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । भूकम्पका कारण १७ घर पूर्ण रुपमा भत्किएको र अन्य २१५ घरमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित समय १९:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु