fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ चीनमा आँधीबाट २८ को मृत्यु, ३२ सय उडान रद्द

चीनमा आँधीबाट २८ को मृत्यु, ३२ सय उडान रद्द

चीनमा लेकिमा नामक आँधबिाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । २० जना हराइरहेका छन् ।

शनिबार आएको आँधीले झेन्झियाङ प्रान्तका करिब ५० लाख मानिस प्रभावित भएका छन् ।१० लाख भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । मृत्यु हुने अधिकांश वेन्झाउका छन् । आँधीका कारण ३२ सयभन्दा बढी हवाइ उडान रद्द गरिएको छ । झेन्जियाङबाट उत्तरतर्फ लागेको लेकिमाले संघाईमा समेत प्रभाव पार्ने बताइएको छ । संघाईको जनसंख्या २ करोड छ । यो वर्ष आएको यो ९औं टाइफुन हो ।

प्रकाशित समय १५:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु