fbpx
Nepal Mediciti

गृहपृष्ठ अष्ट्रेलियामा ६.६ म्याग्नीच्युडको भूकम्प

अष्ट्रेलियामा ६.६ म्याग्नीच्युडको भूकम्प

अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प गएको छ ।

हिन्द महासागरको १० किलोमिटर तल केन्द्रबिन्दु बनाएर गएको हो । भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परे पनि क्षतिको विवरण भने आइनसकेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछि आँधीको कुनै खतरा भने नरहेको स्पष्ट पारेको छ । झण्डै एक मिनेटसम्म घरहरु हल्लिएको बताइएको छ ।

राष्ट्रिय प्रसारण एबीसीले मानवीय क्षति नभएको जनाएको छ ।

प्रकाशित समय १६:२३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु