गृहपृष्ठ किमले माछाले भरिएको ट्यांकीमा हालेर सेनापतिलाई दिए मृत्युदण्ड

किमले माछाले भरिएको ट्यांकीमा हालेर सेनापतिलाई दिए मृत्युदण्ड

kim-jong-un-close-up-newskarobar

उत्तर कोरियाली शासक किम जोङ उनले आफ्ना सेनापतिलाई माछाले भरिएको ट्यांकीमा फ्याँकेर मृत्युदण्डको सजाय दिएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था डेली स्टारका अनुसार सेनापतिलाई किमको आवासभित्रै बनेको पिरान्हा प्रजातिको माछाले भरिएको ट्यांकीमा फालेर मृत्युदण्ड दिइएको हो ।

सेनापतिमाथि सत्ता पलटको कोसिस गरेको आरोप लागेको थियो । सेनापतिलाई ट्यांकीमा फ्याँक्नुअघि दुईवटै हात काटिएको डेली स्टारले बताएको छ । पिरान्हा माछालाई मानिस खाने माछाको रुपमा पनि चिनिन्छ ।

प्रकाशित समय १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु