fbpx
Nepal Mediciti

गृहपृष्ठ इरानमा बाढीका कारण ७० जनाको मृत्यु

इरानमा बाढीका कारण ७० जनाको मृत्यु

इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७० पुगको छ । लगातार परेको पानीका कारण मृत्यु हुनेको संख्या ७० पुगेको बीबीसीले जनाएको छ ।

केजेस्टान प्रान्तको सुसानएगर्डमा ५० हजार प्रभावित भएका छन् । उनीहरुलाई अस्थायी शिविरमा ल्याउने प्रयास भइरहेको छ । बाढीका कारण १ हजार ९ सय भन्दा बढी शहर र गाउँहरु प्रभावित भएका छन् ।

प्रकाशित समय १५:४४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु