fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ नेपाली बजारमा डुअल स्क्रिन ल्यापटप

नेपाली बजारमा डुअल स्क्रिन ल्यापटप

असुसले आफ्नो बहुप्रतिक्षित ल्यापटप श्रेणीहरु जेनबुक प्रो डुओ (यूएक्स ५८१) र जेनबुक डुओ (यूएक्स ४८१) नेपाली बजारमा लन्च गरेको छ । द फ्यूचर अफ कम्युटिङको रुपमा दुबै ल्यापटप स्टनिङ नयाँ डिजाइन, किबोर्डका साथमा दोस्रो टचस्क्रिन उपलब्ध छ ।

डुअल स्क्रिन ल्यापटपका साथमा असुसले अन्य नक्षत्रीय विशेषता पनि ल्याउँछ । यसमा नयाँ स्क्रिन प्याड २.० को लन्च पनि समावेश छ, जेनबुक १४/१५ ( यूएक्स ४३४/यूएक्स ५३४) सहित ब्रान्डको ख्यातिसहित भविष्यका लागि विश्वकै उत्कृष्ट कम्प्याक्ट ल्यापटप सिरिज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय १६:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु