fbpx
Nepal Mediciti

गृहपृष्ठ सुबिसुले १५ दिन निःशुल्क सेवा दिने

सुबिसुले १५ दिन निःशुल्क सेवा दिने

Subisu_NewsKarobar

साउन २२ गते मुख्य भवनमा भएको आगलागीबाट प्रभावित सुबिसु केबल नेट प्रालिले ग्राहकलाई १५ दिन निःशुल्क सेवा दिने भएको छ । कम्पनीले ग्राहकलाई मोबाइलमा एसएमएस पठाएर १५ दिन निःशुल्क सेवा दिने जानकारी गराएको हो ।

कम्पनीमा आगलागी भई ठूलो क्षति पुगेको अवस्थामा पनि निरन्तर साथ दिएको भन्दै कम्पनीले १५ दिन निःशुल्क सेवा दिएको जनाएको छ । आगलागीबाट केही समय सुबिसुको सेवा प्रभावित भएको थियो । सुबिसुले इन्टरनेट र केबल टेलिभिजन सेवा दिँदै आएको छ ।

प्रकाशित समय १४:५० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु