fbpx
corona information

गृहपृष्ठ उपत्यकामा थपिए १०३८ जना कोरोना संक्रमित

उपत्यकामा थपिए १०३८ जना कोरोना संक्रमित

आज काठमाडौं उपत्यकामा १ हजार ३८ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७३१ पीसीआर परीक्षण गरिएकोमा १ हजार ४४२ जनमा संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । त्यस्तै आज थप १२ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ ।

प्रकाशित समय १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु