fbpx
corona information

गृहपृष्ठ बैशाख ३ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

बैशाख ३ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

फाइल तस्बिर ।

गत चैत ११ बाट सुरु भएको लकडाउनको मिति लम्बिने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन ८ दिन थप गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

प्रकाशित समय १६:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु