fbpx
Nepal Mediciti

गृहपृष्ठ सुबिसु इन्टरनेटमा भयानक आगलागी

सुबिसु इन्टरनेटमा भयानक आगलागी

Subisu_NewsKarobar

राजधानीका बालुवाटारस्थित सुबिसु इन्टरनेटमा भयावह आगलागी भएको छ । सुबिसु केबलका ब्याकअफिस बिल्डिङमा आगलागी हुँदा सेटेलाइट तथा इन्टरनेट सेवा पूरै प्रभावित बनेको छ ।

अहिले उपत्यका बारुण यन्त्रहरूले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । थप विवरण आउन बाँकी

प्रकाशित समय १३:१२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु