fbpx
Nepal Mediciti

गृहपृष्ठ भानुजयन्ती मनाउँदै विश्वभरका नेपालीभाषी

भानुजयन्ती मनाउँदै विश्वभरका नेपालीभाषी

bhanubhakta-newskarobar

आज असार २९ गते । विश्वभरका नेपालीभाषीले आज २०६औं भानुजयन्ती मनाइरहेका छन् । नेपाल, भारत, भुटान, बर्मा, थाइल्यान्डलगायत देशमा रहेका नेपालीले आज भानुजयन्ती धुमधामसँग मनाइरहेका छन् ।

काम तथा अध्ययनका सिलसिलमा विश्वका विभिन्न देश पुगेका नेपालीले भानुभक्तलाई विशेष महत्व दिने गरेका छन् । उनीहरूले भानुको जन्मजयन्तीका अवसरमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरेका छन् । विश्वमा नेपाली पुगेका १०५ देशमा भानुजयन्ती मनाइने अनुमान गरिन्छ ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाइँदै छ । नेपालमा भानुजयन्तीका लागि विभिन्न देशका नेपालीलाई भानु प्रतिष्ठानले आमन्त्रण गरेको छ ।

प्रकाशित समय १०:२३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु