fbpx
corona information

गृहपृष्ठ ‘मिस नेपाल- २०२०’ मा २१ प्रतिस्पर्धी

‘मिस नेपाल- २०२०’ मा २१ प्रतिस्पर्धी

'मिस नेपाल- २०२०' का प्रतिस्पर्धीहरू ।

यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल- २०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो ।

प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।

विजेताले एक वर्षसम्म प्रयोग गर्ने अफिसियल कार सार्वजनिक गरिँदै ।

प्रकाशित समय १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु