fbpx
corona information

गृहपृष्ठ कृषि गीत ‘हामी किसान’ सार्वजनिक (भिडियोसहित)

कृषि गीत ‘हामी किसान’ सार्वजनिक (भिडियोसहित)

गायक एवं संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ बोलको गीत सार्वजानिक भएको छ । गीतमा कृषिलाई प्रोत्साहन गर्न सरकारसमक्ष आग्रह गरिएको छ ।

गीतमा गीतकार, गायक तथा निर्देशक बाबु जिम्बाको शब्द रहेको छ ।  बाबु जिम्बा, कारसाङ लामा,आकाश र सन्तोष तामाङले गीतमा स्वर दिएका छन् । भिडियोलाई बाबु जिम्बाले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

प्रकाशित समय १३:५९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु