fbpx
Nepal Mediciti

गृहपृष्ठ गायिका अनुकाको ‘पलायन हुन्छ’ सार्वजनिक

गायिका अनुकाको ‘पलायन हुन्छ’ सार्वजनिक

anuka-rai-newskarobar

गायिका अनुका राईको ‘पलायन हुन्छ…’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीत ओएसआर डिजिटलबाट ‘यु ट्युब’मा रिलिज भएको हो ।

बाबुल गिरीको शब्द, संगीत र एरेन्ज रहेको गीतमा नृत्य निर्देशन तेन्जु योन्जनले गरेका छ्न् । म्युजिक भिडियोमा गोविन्द राईको निर्देशन छ ।

धरानकी गायिका अनुकाले ‘मन पराई मायाले…’ ‘तिम्रो न्यानो साथ…’ ‘कसरी बिर्सने…’ लगायत गीतमा आवाज दिइसकेकी छन् । गायिका अनुका पेसाले सरकारी कर्मचारी हुन् ।

प्रकाशित समय १७:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु