fbpx
Nepal Mediciti

गृहपृष्ठ गुरुकुल विराटनगरमा ‘शाश्वत’ मञ्चन हुँदै

गुरुकुल विराटनगरमा ‘शाश्वत’ मञ्चन हुँदै

आरोहण गुरुकुल विराटनगरमा साउन शनिबारदेखि ‘शाश्वत’ नाटक मञ्चन हुने भएको छ ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा साउन २५ गतेसम्म नाटक मञ्चन हुने गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । नाटकमा आम मान्छेको अन्तर्मनका भावनालाई धर्मशास्त्र र साहित्यसँग जोडेर देखाउने प्रयास गरिएको छ । आरोहण गुरुकुल विराटनगरका विद्यार्थीहरुको संयुक्त प्रयासमा नाटकको निर्माण गरिएको हो । नाटकको लेखक तथा निर्देशक अशोक गौतमले गरेका हुन् ।

प्रकाशित समय ०८:४९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु