fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ हरिवंशको ‘बूढो हुन मन छैन’ सार्वजनिक

हरिवंशको ‘बूढो हुन मन छैन’ सार्वजनिक

haribamsa-acharya-newskarobar

हास्य कलाकार हरिवंश आचार्यले ‘बूढो हुन मन छैन गीत’ सार्वजनिक गरेका छन् । आचार्यले बुढेसकालमा हुने समस्यालाई शब्दमा उतारेर गीत बनाएका हुन् । गीतमा स्वर तथा अभिनय हरिवंशकै छ । उनले सामान्यभन्दा फरक स्वरमा गीत गाएका छन् ।

यो गीतमा बुढेसकालमा कस्ता–कस्ता समस्या आइपर्छन् भन्ने उल्लेख छ । यो गीतमा जीवनको एक अवधिको अवस्था चित्रण गरिएको छ । गीत महसञ्चारको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । गीतलाई सुदन केसीले निर्देशन गरेका छन् ।

प्रकाशित समय १६:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु