fbpx
corona information

गृहपृष्ठ भारतीय अभिनेता सुशान्तसिंह राजपुतद्वारा आत्महत्या

भारतीय अभिनेता सुशान्तसिंह राजपुतद्वारा आत्महत्या

Sushant Singh Rajput

भारतीय अभिनेता सुशान्तसिंह राजपुतले भारतको मुम्बईको बान्द्रामा आत्महत्या गरेका छन् । बालाजी टेलिफिल्मसका टेलिचलचित्रहरूबाट लोकप्रियता हासिल गरेका राजपुत ३४ वर्षका थिए ।

उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले एमएस धोनी, काइपे चे, केदारनाथलगायतका सिनेमाहरूमा अभिनय गरेका थिए ।

प्रकाशित समय १४:५८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु