fbpx
corona information

गृहपृष्ठ मोनी ताम्लिङको ‘ऋतु होइन भन्थ्यो माया’ (भिडियोसहित)

मोनी ताम्लिङको ‘ऋतु होइन भन्थ्यो माया’ (भिडियोसहित)

ओपेरा इन्टरटेनमेन्टले मोनी ताम्लिङको स्वरमा रहेको ‘ऋतु हैन भन्थ्यो माया’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । गीतमा संगीत संयोजन पनि गायक ताम्लिङकै रहेको छ । शब्द रुबेन पुन मगरको छ ।

भिडियोमा दिपीका साम्पाङ र गायक ताम्लिङले अभिनय गरेका छन् । रुपक जिमीले छायाँकन गरेको भिडियोलाई देवी गुरुङले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

प्रकाशित समय १७:०४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु