गृहपृष्ठ मोनी ताम्लिङको ‘ऋतु होइन भन्थ्यो माया’ (भिडियोसहित)
मोनी ताम्लिङको ‘ऋतु होइन भन्थ्यो माया’ (भिडियोसहित)

ओपेरा इन्टरटेनमेन्टले मोनी ताम्लिङको स्वरमा रहेको ‘ऋतु हैन भन्थ्यो माया’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । गीतमा संगीत संयोजन पनि गायक ताम्लिङकै रहेको छ । शब्द रुबेन पुन मगरको छ ।
भिडियोमा दिपीका साम्पाङ र गायक ताम्लिङले अभिनय गरेका छन् । रुपक जिमीले छायाँकन गरेको भिडियोलाई देवी गुरुङले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस् :
प्रकाशित समय १७:०४ बजे