fbpx
corona information

गृहपृष्ठ २८५८ जना कोरोनामुक्त, थप २१०३ जनामा संक्रमण पुष्टि

२८५८ जना कोरोनामुक्त, थप २१०३ जनामा संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५८ जनाले कोरोना जितेका छन् । देशभर कुल १ लाख ८५ हजार ६ सय ३८ जनाले कोरोना जितेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार देशभर मृतकको संख्या १ हजार २ सय ७६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको मन्त्रालयले जनाएकाे  छ ।

प्रकाशित समय १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु