fbpx
corona information

गृहपृष्ठ भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

विश्वमा सबैभन्दा बढी दोस्रो संक्रमित भएको मुलुकको रुपमा देखिएको भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ९१ लाख १२० जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ५० लाख १८ हजार ३४ पुगेको हो ।

भारतीय स्वास्थ्य विभागका अनुसार अहिलेसम्म ८२ हजार ९१ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै एक हजार २८३ जनाको ज्यान गएको बताइएको छ । त्यस्तै ३९ लाख ३९ हजार संक्रमितको सफल उपचार भएको छ भने ९ लाख ९६ हजार ८३२ जनाको उपचार भइरहेको छ ।

प्रकाशित समय ०९:३८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु