fbpx
corona information

गृहपृष्ठ २३२ जना कोरोना संक्रमित थपिए, हालसम्म ६,४१५ जना डिस्चार्ज

२३२ जना कोरोना संक्रमित थपिए, हालसम्म ६,४१५ जना डिस्चार्ज

मृत्यु हुनेको संख्या ३४ पुग्यो

पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित समय १६:३६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु