गृहपृष्ठ नेपालमा ९ जना थपिए कोरोनाका बिरामी, संक्रमितको संख्या २७६ पुग्यो

नेपालमा ९ जना थपिए कोरोनाका बिरामी, संक्रमितको संख्या २७६ पुग्यो

नेपालमा कोरोनाका संक्रमित २७६ पुगेका छन् । शनिवार बिहान १० बजे स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा ९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ९ जनामा संक्रमण भएको पुष्टि भएको हो ।

प्रकाशित समय ११:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु