गृहपृष्ठ ७ जनाको रिपोर्ट नेगेटिभ

७ जनाको रिपोर्ट नेगेटिभ

coronavirus_test report_covid 19

कोरोना भाइरस (कोभिड-१९) को आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका मध्ये ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आइसोलेसन वार्डमा भर्ना भएका उनीहरु र धनगढीका संक्रमित युवकको थ्रोट स्वाब एकैसाथ काठमाडौं पठाइएको थियो ।

अस्पतालका प्रवक्ता एवं इमरजेन्सी विभाग प्रमुख डा. जगदिशप्रसाद जोशीले काठमाडौँ पठाइएकामध्ये दुई जनाको स्वाब परीक्षण रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

प्रकाशित समय १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु