fbpx
Nepal Mediciti

गृहपृष्ठ रामसागर क्याम्पसबाट परीक्षाअगावै प्रश्नपत्र आउट, ५ जना पक्राउ

रामसागर क्याम्पसबाट परीक्षाअगावै प्रश्नपत्र आउट, ५ जना पक्राउ

pakrau-arrest-newskarobar

जनकपुरको रामसागर रामस्वरुप क्याम्पसबाट परीक्षाअगावै प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र आउट गरेको आरोपमा धनुषा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

एमबीएस पहिलो सेमेस्टरको तथ्यांक शास्त्र विषयको प्रश्नपत्र आउट गरी फोटोकपी गर्दै गर्दा प्रहरीले ३० वर्षीय लीलाराज शिवभक्तिसहित पाँच जनालाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

प्रकाशित समय १५:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु