fbpx

गृहपृष्ठ गर्मीले भरतपुरका स्कुल ३ दिन बन्द हुने

गर्मीले भरतपुरका स्कुल ३ दिन बन्द हुने

bharatpur-mahanagarpalika-newskarobar

गर्मी बढेपछि चितवनको भरतपुर महानगरपालिकाका स्कुल ३ दिन बन्द रहने भएका छन् ।

गर्मीले पठनपाठनमा समस्या आएको गुनासो बढेको भन्दै महानगरपालिकाले असार २ देखि ४ गतेसम्म स्कुल बिदा दिने निर्णय गरेको हो । गर्मीका कारण दिइएको विदालाई वर्षे विदाबाट कट्टा गरिने र पठनपाठन हुने कुल दिनलाई नघटाइने महानगरले स्पष्ट पारेको छ ।

प्रकाशित समय ०८:५५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु