fbpx
Nepal Mediciti

गृहपृष्ठ पोखराको कुमुदिनी होम्स र होटल म्यानेजमेन्ट कलेजमा चिनियाँ भाषा पढाइ हुने

पोखराको कुमुदिनी होम्स र होटल म्यानेजमेन्ट कलेजमा चिनियाँ भाषा पढाइ हुने

chinese-teacher-newskarobar

पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स बोर्डिङ स्कुल र छिनेडाँडामा रहेको नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजमा चिनियाँ भाषा पढाइ हुने भएको छ । छिमेकी मुलुक चीनको भाषा अध्यापन गराउँदा विद्यार्थीलाई लाभ हुने देखेर विद्यालय र कलेजमा एक–एक जना चिनियाँ शिक्षक नियुक्त गरिएको संस्थापक अशोक पालिखेले जानकारी दिए ।

प्रकाशित समय ०६:४३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु