fbpx
corona information

गृहपृष्ठ जेटस्ट्रिम हटाउँदै यती एयरलाइन्स, एटीआर-७२ र ट्विनअटर थप्ने

जेटस्ट्रिम हटाउँदै यती एयरलाइन्स, एटीआर-७२ र ट्विनअटर थप्ने

यती एयरलाइन्सले जेटस्ट्रिम सिरिजका सबै जहाज हटाउने भएको छ । दुई वर्षभित्रै सबै जहाज हटाएर यतिले एटीआर‑७२ र ट्विनअटर ल्याउने भएको हो ।

अहिले यतीसँग पाँचवटा जेटस्ट्रिम जहाज छन् । ठूला जहाजमार्फत सेवा विस्तार गर्ने उद्देश्यले एटिआर-७२ सिरिजका जहाज ल्याउने योजना बनाएको हो । अहिले यतिले विकट गन्तव्यहरुमा भगिनी कम्पनी तारा एयरको डोर्नियर र ट्विनअटर जहाजबाट सेवा दिँदै आएको छ ।

प्रकाशित समय ०८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु