fbpx
corona information

गृहपृष्ठ वायुसेवा निगम र पर्यटन बोर्डबीच सहकार्य

वायुसेवा निगम र पर्यटन बोर्डबीच सहकार्य

RA Tourism_NewsKarobar

कोभिड–१९ को महामारीका कारण शिथिल बनेको नेपाल पर्यटन क्षेत्रको प्रवर्धनका लागि देशका दुई अग्रणी पर्यटन निकायले साझेदारी गर्ने सम्झौता गरेका छन् ।

नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्धनमा सहकार्य गर्नेगरी सम्झौता गरेका हुन्छ। यो सम्झौताले हाल  नेपाल वायुसेवा निगमले विगतदेखि  नै नेपालमा विदेशी पर्यटकहरु ल्याउनमा अग्रणी भूमिका खेल्दै आएकोमा सहकार्यले अझ थप हौसला प्रदान गरेको निगमले जनाएको छ । सहकार्य कुन कुन क्षेत्रमा के के विषयमा हुने भन्ने विषयमा भने निगमले खुलाएको छैन ।

प्रकाशित समय १८:०० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु