fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ पर्यटन मजदुरले गराए ५६ जनाको बिमा

पर्यटन मजदुरले गराए ५६ जनाको बिमा

paryatan majdur samaj newskarobar

पर्यटन क्षेत्रमा काम गर्ने मजदुरले एक वर्षको अवधिमा ५६ जनाको बिमा गराएका छन् । पर्यटन मजदुर समाज नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा कोषाध्यक्ष भीमसेन टी लामाले एक वर्षमा समाजले ५६ जना मजदुरको १० लाखको बिमा गरेको जानकारी दिएका हुन् ।

कार्यक्रमका सहभागीले पर्यटन वर्ष २०२० सफल पार्न पर्यटन मजदुर समाज नेपालको विशेष भूमिका रहने बताए ।

प्रकाशित समय ०७:३६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु