fbpx
corona information

गृहपृष्ठ लक्ष्मी बैँकको लाभांश पारित

लक्ष्मी बैँकको लाभांश पारित

लक्ष्मी बैँकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैँकको पुस २८ गते सम्पन्न २०औँ वार्षिक साधारण सभाले सेयरधनीलाई ११.५ प्रतिशत लाभांश बाँड्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।

सञ्चालक समितिले चुक्ता पुँजीको ९ प्रतिशत बोनस र २.५ प्रतिशत नगद गरी ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यस्तै, साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैँकको सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

प्रकाशित समय १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु