fbpx
corona information

गृहपृष्ठ ‘हुन्डाई फेस्टिभ डिलाइट २०७६’ अफर घोषणा (१० भाग्यशाली जोडीको सूचीसहित)

‘हुन्डाई फेस्टिभ डिलाइट २०७६’ अफर घोषणा (१० भाग्यशाली जोडीको सूचीसहित)

‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको पहिला बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ३२९ का शालिकराम अधिकारीले हुन्डाई स्ट्यान्ट्रो जितेका छन् । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँतिहारका अवसरमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७६’ अफरका विजेताको नाम घोषणा गरेको हो ।

साथै, ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १२७२ का नागेश्वरप्रसाद शाहले हुन्डाई भेन्यु जितेका छन् । ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको विजेताको घोषणा लक्की ड्र मार्फत सोमबार गरिएको हो । उक्त अफरअनुरुप ४ रात ५ दिनको दुबई भ्रमणको १० जना भाग्यशाली जोडी पनि छानिएका छन् ।

भाग्यशाली विजेताको नाम

१) भरतसिंह पौडेल (कुपन नं. ३९७)

२) चन्द्रमणि पौडेल (कुपन नं. २७५)

३) श्रीजेश घिमिरे (कुपन नं. ९९६)

४) महेश्वरलाल सिंह (कुपन नं. ९९९)

५) कृष्णप्रकाश पौडेल शर्मा (कुपन नं. ९४४)

६) राजु शाह (कुपन नं. ७६)

७) दलबहादुर बिक (कुपन नं. ७४४)

८) विजय अग्रवाल (गणेश हार्डवेयर) (कुपन नं. ७१६)

९) एनआईसी एशिया बैंक लि (निर्भिक सापकोटा) (कुपन नं. ११५८)

१०) खातु इन्टरनेसनल प्रालि (कुपन नं. ३५)

लक्ष्मी इन्टरकन्टिनेन्टलले २०७६ भदौ २ देखि कात्तिक १७ सम्मका लागि अफर लागू गरेको थियो । अफरअनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बिमा साथै स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट, लक्की ड्र मार्फत १० भाग्यशाली जोडीलाई ४ रात ५ दिनको लागि दुबई भम्रण तथा बम्पर लक्की ड्रबाट २ विजेतालाई हुन्डाई स्यान्ट्रो र हुन्डाई भेन्यु जित्ने मौका थियो ।

प्रकाशित समय ११:५२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु