गृहपृष्ठ प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड विनियोजन

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड विनियोजन

बजेेट भाषण सुन्दै प्रधानमन्त्री । फाइल तस्बिर

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै कोरोनाभाइरसको प्रभावका कारण पर्न जाने असहज परिस्थित एवं रोजगारी वृद्धिका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बढाइएको जानकारी दिएका हुन् ।

प्रकाशित समय १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु