fbpx
corona information

गृहपृष्ठ नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी

Governor_NewsKarobar

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो ।

अधिकारी यसअघि नेपाल राष्ट्र बैंककै डेपुटी गभर्नर रहिसकेका छन् भने हालसम्म लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत रहेका थिए।

प्रकाशित समय १६:४० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु