fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदेश २ नीति आयोगको उपाध्यक्षमा भोगेन्द्र

प्रदेश २ नीति आयोगको उपाध्यक्षमा भोगेन्द्र

bhogendra-jha-newskarobar

प्रदेश २ नीति आयोगको उपाध्यमा डा भोगेन्द्र झा नियुक्त भएका छन् ।

प्रदेश सरकारले हरिवंश झालाई हटाएर भोगेन्द्र झालाई नियुक्त गरेको हो । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नवनियुक्त उपाध्यक्ष झालाई सपथ गराएका छन् । आयोगका उपाध्यक्ष हरिवंशले प्रदेश सरकार भ्रष्टाचारमा लागेको भन्ने अभिव्यक्ति दिएपछि उनको पद धरापमा परेको हो । झाको अभिव्यक्तिले मुख्यमन्त्री, मन्त्री र सांसदहरु आक्रोशित भएका थिए । डा. झा राजनीतिक विश्लेषक हुन् । उनी पेशाले प्राध्यापक हुन् ।

प्रकाशित समय १४:३६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु