fbpx
Nepal Mediciti

गृहपृष्ठ तोलामा ७ सय रुपैयाँले घट्योे सुन

तोलामा ७ सय रुपैयाँले घट्योे सुन

gold-newskarobar सांकेतिक तस्बिर

आकाशिएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँले घटेको छ ।

सुन बुधबार तोलाको ७० हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ थियो । अन्तराष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औँस १५ सय डलर छ । अन्तराष्ट्रिय बजारमा भाउ घटेपछि नेपालमा पनि घटेको हो । यस्तै, चाँदी बुधबार तोलामा ५ रुपैयाँले घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित समय ११:१४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु