गृहपृष्ठ साउनका १९ दिनमै ३७ ‘घुस्याहा कर्मचारी’ अख्तियारको फन्दामा

साउनका १९ दिनमै ३७ ‘घुस्याहा कर्मचारी’ अख्तियारको फन्दामा

Akhtiyar-Durupayog-anusandhan-aayog_newskarobar

साउनका १९ दिनमै ३७ ‘राष्ट्रसेवक’ अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार १६ प्रहरीसहित २७ सरकारी कर्मचारी रंगेहात घुससहित पक्राउ परेका हुन् ।

यो अवधिमा १३ निजामती कर्मचारी र ८ जना इन्जिनियर घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियारको तथ्यांकले सेवाग्राहीबाट विभिन्न बहानामा सरकारी कर्मचारीले घुस असुल्ने प्रवृत्ति बढेको देखाउँछ ।

प्रकाशित समय १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु