गृहपृष्ठ पूर्वसैनिक सेवा समाजलाई हिमालयन बैँकद्वारा कम्प्युटर प्रदान

पूर्वसैनिक सेवा समाजलाई हिमालयन बैँकद्वारा कम्प्युटर प्रदान

हिमालयन बैँकले पूर्वसैनिक सेवा समाजलाई कम्प्युटर प्रदान गरेको छ । बैँकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चन्द्रागिरी नगरपालिका ७ बाणस्थलीस्थित समाजलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले समाजका अध्यक्ष हुमलाल अधिकारीलाई कम्प्युटर प्रदान गरेका छन् । बैँकले समय‑समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्य गर्दै आएको छ ।

प्रकाशित समय ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु