fbpx
corona information

गृहपृष्ठ एसबिआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्सबीच सहकार्य

एसबिआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्सबीच सहकार्य

नेपाल एसबिआई बैंकका ग्राहकले कम्फर्ट नेपाल ट्रेडर्समा विशेष छुट सुविधा पाउने भएका छन् । बैंकका भिसा डेबिट कार्डबाहक ग्राहकले कम्फर्ट नेपाल ट्रेडर्सको सामान खरिदमा कार्ड प्रयोग गरेबापत १० प्रतिशत र अन्य विशेष छुट सुविधा पाउने भएका हुन् ।

यससम्बन्धी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत छपिराज पन्त तथा कम्फर्ट नेपालका ट्रेडर्स नेर्देशक कुनाल अग्रवालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय १७:०० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु