गृहपृष्ठ ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य

ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य

ज्योति विकास बैंकले सहायक महाप्रबन्धक रामहरि आचार्यलाई सूचना अधिकारीको जिम्मेवारी दिएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको ३६३औं बैठकले सहायक महाप्रबन्धक आचार्यलाई सूचना अधिकारीको जिम्मेवारी दिएको हो ।

आचार्यले असार १८ गतेदेखि जिम्मेवारी सम्हालेका छन् ।

प्रकाशित समय १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु